प्रतिनिधि सभा बैठक बस्दै : प्रधानमन्त्रीसँग सांसदहरूको सवाल–जवाफ
सङ्घीय संसद् अन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्दैछ।
बिएल संवाददाता - काठमाडाैँ
सङ्घीय संसद् अन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्दैछ।
बिएल संवाददाता - काठमाडाैँ
शिक्षामन्त्री भट्टराई र गृहमन्त्री लेखकबीच किन समन्वयन हुन सकेन र यति गम्भीर विषय बाहिरियो भन्नेमा त्रिविमा नियुक्तिको विषयसँग जोडिन्छ। त्रिविको समाजशास्त्र केन्द्रीय विभाग प्रमुख नियुक्तिमा काँग्रेस–एमालेको द्वन्द्व अन्तत: दुई मन्त्रीबीचमा पुगेर ठोक्किएको छ।
बिएल संवाददाता - काठमाडाैं
अवकाशको मुखमा पुगेका उनीहरूले बुधबार सर्वोच्चमा रिट दायर गरेका हुन्। जसमा एसएसपी ५, एसपी ६, डीएसपी ६ र प्रहरी निरीक्षक ४ जना गरी २१ जनाले संयुक्तरूपमा रिट दायर गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
प्रचण्डले भारतले परराष्ट्रमन्त्रीलाई प्रधानमन्त्रीसरहको महत्त्व दिएकाे उल्लेख गरे। प्रचण्डकाे भनाई उदृत गर्दै एक नेताले भने, ‘प्रधानमन्त्रीको भ्रमण सुनिश्चित गर्न गएकाे परराष्ट्रमन्त्रीलाई भारतले दिएकाे महत्त्वले एमाले असन्तुष्ट देखिएकाे छ।’
बिएल संवाददाता - काठमाडौं
बाँकेबाट काठमाडौँमा आएर कुर्मीको न्यायका लागि उनीहरूले १३औँ दिनदेखि कलंकीदेखि माइतीघर खाली खुट्दै पैदल यात्रा गर्ने गरेका छन्। दिभर माइतीघरमा धर्नापछि साँझ ६ बजे फेरि खाली खुट्टै कलंकी पुगेर सरकारलाई न्यायका लागि दबाब दिइरहेका छन्।
बिएल संवाददाता - काठमाडौं
‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीले सुरक्षा व्यवस्था सहित उच्च मनोवलका साथ पदाधिकारीहरुलाई काम गर्ने वातावरण बनाउने कि जनता गुहार्ने? दशकौंदेखि आफै विश्वविद्यालयमा चरम राजनीतिकरण गर्ने, अपराधिक राजनीतिको संरक्षण गर्ने अनि जनता गुहार्ने? अब के जनताले राजनैतिक प्रशय पाएका गुण्डासँग भिड्न आउनुपर्ने हो?’, सांसद श्रेष्ठले प्रश्न गरेकी छन्।
बिएल संवाददाता - काठमाडौं
गैरसहकारी तत्वहरु सहकारीमा घुसे। सहकारीहरु गर्दागर्दै नजानेर होइन कि गैरसहकारी तत्वहरु बेग्लै उद्देश्यले प्रवेश गरे। त्यसले सहकारीप्रतिको निष्ठा रहेन। सहकारीमा बेइमानी गर्ने नियतले केही मान्छेहरु प्रवेश गरे। अब सबै सहकारीहरुमा देखिएका समस्याहरु समाधान गरेर अगाडि बढ्छौँ। अगाडि बढाउनुपर्छ।
बिएल संवाददाता - काठमाडौं
कर्णाली प्रदेश २००१ च ०९२२ नम्बरको बोलेरो जीप चंखेली गाउँपालिका– २ गर्खादेखि देउली बजारतर्फ आउँदै गर्दा मुगु सडक खण्डको गौरी सल्लास्थित दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्ला प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताए।
बिएल संवाददाता - मुगु
गाईजात्रा वर्षभर निधन भएका आफन्तको सम्झनामा मनाइने पर्वका रूपमा परिचित छ। दुई दशक अघिदेखि भने समलिङ्गी, तेस्रो लिङ्गी, अन्तरलिंगी अर्थात् यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले पनि गाईजात्रालाई उत्सवको रूपमा मनाउन थालेका छन्।
बिएल संवाददाता - काठमाडाैं
यौनिक तथा लैंगिक अल्पसंख्यकका क्षेत्रमा कार्यरत संस्था नील हिरा समाजले २१औँ नेपाल गौरव यात्रा तथा गाईजात्रा देशभरबाट समुदायका व्यक्तिहरु भेला भएर कर्मचारी सञ्चयकोष भवन, ठमेलको अगाडि भेला भई गौरव यात्रा गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत पाएका छन्। मंगलबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री आचार्यले पेश गरेको विश्वासको मतको पक्षमा ७० मत परेको हो। त्यस्तै प्रस्तावको विपक्षमा ११ मत परेको थियो।
बिएल संवाददाता - बुटवल
भारत भ्रमणका क्रममा उनले समकक्षी जयशंकरसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटघाट गरेकी छन्। यसअघि नेपालका परराष्ट्रमन्त्रीलाई खासै महत्व नदिने भारतीय प्रधानमन्त्रीले राणालाई दिएको यो ‘भेट’लाई चासोका रुपमा हेरिएको छ।
बिएल संवाददाता - काठमाडौं
सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध हटाउने तयारी गरेको छ। टिकटकले पत्र लेख्दै सरकारले राखेका शर्तहरुको पालना गर्ने प्रतिबद्धता जनाएपछि सरकार प्रतिबन्ध हटाउने तयारीमा लागेको हो।
बिएल संवाददाता - काठमाडौं
दिवङ्गत आफन्तको सम्झनामा मनाइने गाईजात्रा पर्व काठमाडाैँ, भक्तपुर र ललितपुरमा पनि बिहानैदेखि मनाइरहेकाे छ। यसैगरी ललितपुरकाे मंगलबजार क्षेत्रमा पनि गाईजात्रा निकालिएकाे छ। विशेषगरी नेवारी समुदायमा मृतकका आफन्तले गाईजात्रा निकालेका छन्।
बिएल संवाददाता - काठमाडौं
प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ। दिवङ्गत आफन्तको सम्झनामा मनाइने गाईजात्रा पर्व काठमाडाैँकाे वसन्तपुर र हनुमानढोका क्षेत्रमा पनि गाईजात्रा मनाइएको छ। नेवारी समुदायमा मृतकका आफन्तले गाईजात्रा निकालेका छन्।
बिएल संवाददाता - काठमाडौं
हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीको गाडी दुर्घटनामा निधन भएको छ।
बिएल संवाददाता - काठमाडाैँ
११ दिनसम्म दूरी नाप्दानाप्दै उनीहरूका पैदल चिरिएका छन्। माइतीघरको चिसा सडकपेटीहरूले बिरामी हुन थालेका छन्। घरि अकस्मात बर्षिने झरीमा निथ्रुक्कै हुन्छन् अनि क्षणमै चिट्चिट घाममा सेकिन्छन्।
बिएल संवाददाता - काठमाडाैं
सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका-७ तिपेनीमा सुख्खा पहिरो खसेको छ। साेमबार दिउँसाे तिपेनीकाे क्षेत्रीय अस्पतालको माथिल्लो भागमा सुख्खा पहिरो खसेकाे नेपाली सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएकाे छ।
बिएल संवाददाता - काठमाडौं
आज श्रावण शुक्लपूर्णिमा अर्थात् रक्षाबन्धन तथा जनैपूर्णिमा पर्व देशभर मनाइँदैछ। जनैपूर्णिमाको दिन वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट नाडीमा रक्षासूत्र (डोरो) बाँध्ने परम्परा छ।
बिएल संवाददाता - काठमाडाैँ
ललितपुर कुम्भेश्वरको एक घरमा आगलागी भएको छ। आगलागी ललितपुर महानगरपालिकाको दमकलको सहायतामा केहीबेरमै नियन्त्रणमा लिइएको थियो।
बिएल संवाददाता - ललितपुर