प्रतिनिधिसभा बैठक: टीआरसी विधेयकमाथि शीर्ष नेताहरुकाे सम्बोधन (लाइभ)
आजको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी (टिआरसी) विधेयक पारित गरिने कार्यसूची रहेकाे छ। त्यसअघि राजनीतिक दलका शीर्ष नेताहरुले सम्बोधन गरिरहेका छन्।
बिएल संवाददाता - काठमाडौं