कोटेश्वरबाट लगेर बन्धक बनाइएकी महिलाको उद्दार, १ जना पक्राउ
उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, ललितपुरको संयुक्त टोलीले ती महिलालाई उद्दार गरेको प्रहरीले जनाएको छ।
बिएल संवाददाता - काठमाडाैँ
उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, ललितपुरको संयुक्त टोलीले ती महिलालाई उद्दार गरेको प्रहरीले जनाएको छ।
बिएल संवाददाता - काठमाडाैँ
संविधानको मूल मर्म बहुदलीय लोकतान्त्रिक गणतन्त्रमाथि नै आँच आउने गरी मुलुकलाई दुई दलीय अधिनायकवादतिर लैजाने षड्यन्त्र गरिरहेको र त्यसकै लागि राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारी गरिएको भन्दै प्रतिपक्षी दलका नेताहरुले मुलुकको अभिभावक र संविधानको संरक्षकको हैसियतले राष्ट्रपति सचेत हुनुपर्ने बताए।
बिएल संवाददाता - काठमाडौं
काठमाडौँको कोटेश्वरबाट एक महिला अपहरणमा परेकी छन्। कोटेश्वरबाट अपहरण गरी दक्षिणकाली नगरपालिका-१ स्थित चाल्नाखेलमा बन्धक बनाएर राखिएकाे सूचना प्राप्त भएकाे प्रहरीले जनाएकाे छ।
बिएल संवाददाता - काठमाडौं
प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका विपक्षी नेताहरु राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन्। राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारका कामकारबाहीबारे ध्यानाकर्षण गराउन प्रचण्डसहित विपक्षी दलका नेताहरु शीतल निवास पुगेका हुन्।
बिएल संवाददाता - काठमाडौं
‘पहिलो सय दिनभित्र सबै मन्त्रालयको गर्ने भनेको कामको संख्या २७४ वटा पुगेको र तीमध्ये १८५ वटा कामहरू सम्पन्न भएका छन्। अर्थात्, यो सरकारले आफूले गर्छु भनेको करिब ७० प्रतिशत काम सम्पन्न गरेको छ’, प्रधानमन्त्री ओलीले भने।
बिएल संवाददाता - काठमाडौं
‘हामीलाई काममा सफलता पाउन कर्मचारी प्रशासनको सहयोग चाहिन्छ। अझ सरकारका प्राथमिकतालाई नागरिकको जीवनमा विस्तार गर्न मुख्य जिम्मेवारी ब्युरोक्रेसीले निर्वाह गर्नुपर्छ। कामका दौरानमा मलाई कतिपयले सुनाउनुहुन्छ– बारम्बार सरकार फेरबदलका घटनाले ब्युरोक्रेसी नै अल्मलिएको छ, कर्मचारीले काम होइन स्थायित्वप्रति आशंका गर्छन्’, उनले भने।
बिएल संवाददाता - काठमाडौं
उनले सहकारी ठगहरुलाई कारवाही गर्ने मात्र नभई बचतकर्ताको बचत फिर्ता गर्नको लागि सहकारी प्राधिकरण ऐन तर्जुमा गरिनेसमेत बताए। उनले यसका लागि सहकारी कर्जा सूचना केन्द्र तथा ऋण असुली न्यायाधिकरण स्थापना गर्ने काम अघि बढेको बताए।
बिएल संवाददाता - काठमाडौं
भाटभटेनी सुपर मार्केटका अध्यक्ष मिनबहादुर गुरुङ मिनबहादुर गुरुङले एमालेलाई दानमा दिएको जग्गाविरुद्ध अधिवक्ता ज्ञानबहादुर बस्नेतले बुधबार सर्वोच्चमा रिट दायर गरेका हुन्। अधिवक्ता बस्नेतले उक्त जग्गा लिनु र कुनै पनि दलको पार्टी कार्यालय खोल्नु भ्रष्टाचार हुने दाबी गर्दै आदेश जारी गर्न माग गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
गत असोज दोस्रो हप्ता परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानले क्षतविक्षत बनाएको काभ्रेको रोसी अझै सामान्य बनिसकेको छैन। लगातारको वर्षापछि हरेक जसो गाउँमा पहिरो गएको थियो भने रोशी खोलाको बाढीले पनि ठूलो क्षति गरेको छ।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री शेख हसिनालाई देशबाट लखेटेपछि बङ्गलादेशका आन्दोलनकारीले राष्ट्रपति मोहम्मद साहाबुद्दिनको राजीनामा माग गर्दै प्रदर्शन उग्र बनाएका छन्। उनीहरूले राष्ट्रपतिको बङ्गभवन पनि कब्जा गरेको सञ्चारमाध्यमहरूले जनाएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
‘स्वभाविक रुपमा छानबिन र न्यायिक निरुपणको आफ्नो विधि प्रक्रिया हुन्छ। त्यस अर्थमा छानबिन अघि बढिरहेका बेलामा सडकमा भीड जम्मा छानबिन प्रक्रियालाई प्रभावित गर्ने कुरा र अदालतलाई समेत प्रभावित गर्ने गतिविधि गर्ने खालकाे कुरा लोकतान्त्रिक दृष्टिकोणले पनि उचित हुँदैन’, उनले भने।
बिएल संवाददाता - काठमाडौं
‘काँग्रेसका दुईचार, एमालेका दुईचार, माओवादी, राप्रपा र रास्वपाका दुईचार मान्छे सहकारी ठगीमा जेल पर्नेभए भनेर रुवावासी नगरौंl अनुसन्धानलाई सघाऔं, अदालतको फैसला कुरौंl सडक विलापको जगहँसाई नगरौंl’, शर्माले भनेका छन्।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
बिएल संवाददाता - काठमाडाैँ
बुधबार बिहान भएको पार्टीनिकट नेपाल बुद्धिजीवी संगठनका पदाधिकारीहरुसँगको भेटमा अध्यक्ष दाहालले सरकारका काममा सत्तारुढ दलकै नेताहरु सन्तुष्ट नरहेको बताएका हुन्।
बिएल संवाददाता - काठमाडाैँ
विश्वका दुई धनी व्यक्ति एलन मस्क र मुकेश अम्बानीबीच भारतको स्याटेलाइट इन्टरनेट बजारमा प्रतिस्पर्धा सुरु भएको छ। मस्क अमेरिकी व्यापारी हुन्। अम्बानीले भारतबाट विश्वभरि व्यापारिक साम्राज्य फैलाएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
सरकारी निवास बालुवाटारमा अहिले ९ बजेका लागि प्रधानमन्त्रीले बैठक बाेलाएकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ।
बिएल संवाददाता - काठमाडाैँ
पर्यटन विभागले प्रेस विज्ञप्ति जारी गर्दै तारे होटलहरु (चार तारे, पाँच तारे र पाँच तारे डिलक्स) सबै रिसोर्टहरु (डिलक्स र लक्जरी)हरूमा प्लास्टिकजन्य बोटलहरूमा रोक लगाएको हो।
बिएल संवाददाता - काठमाडाैँ
पोखरा सम्पन्न नेसपाको विधान अधिवेशनले पार्टीको नाम र झण्डा परिवर्तन गर्ने निर्णयसमेत गरेको छ। पार्टीको नयाँ नाम नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) राखिएको छ।
बिएल संवाददाता - काठमाडाैँ
संघीय निजामति सेवालाई व्यवस्थापन गर्न अनेको विधेयक संघीय संसदमा प्रस्तुत भई प्रारम्भिक छलफल पश्चात राज्य व्यवस्था समितिमा दफावार छलफल सुरु गरिएको। प्रस्तुत विधेयक आउने अधिवेशनबाट स्वीकृत हुने गरी छलफललाई तिव्रता दिन समिति तथा राजनीतिक दलसँगको औपचारिक अनौपचारिक संवादलाई अगाडि बढाइएको छ।
बिएल संवाददाता - काठमाडौं
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार ह्वाट्सएपमार्फत सो धम्की दिइएको थियो। सूचनापछि विमानमा रहेका सबै यात्रुलाई बाहिर निकालिएको छ र सो विमानलाई छुट्टै राखेर सुरक्षाकर्मीले जाँच गरिरहेका छन्।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .