बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले भोलि फेरि उपस्थित हुने शर्तमा आज पनि परिवारको जिम्मा लगाएको छ।
बिहीबार जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा भएको थुनछेक बहस नसकिएपछि उनलाई शुक्रबार अदालतमा उपस्थित गराउने सर्तमा श्रीमती निकिता पौडेल लामिछाने र उनका कानुन व्यवसायीलाई जिम्मा लगाउने आदेश दिएको हो।
यसअघि बुधबार पनि रविको थुनछेक बहस हुन नसकेपछि उनलाई परिवार र कानुन व्यवसायीको जिम्मामा छोडिएको थियो।
भोलि पनि रविविरुद्धको थुनछेक बहस जारी रहनेछ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया