कृषि सहकारीकाे ९४ करोड बढी रकम हिनामिना, अध्यक्षसहित चार जना पक्राउ
कृषि सहकारीबाट २ हजार ५ सय ३१ बचतकर्ता पीडित भएको देखिएको र २ अर्ब ८० करोड निक्षेप रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनले बताए। जसमध्ये ५ सय ६६ जनाले रु ९४ करोड २३ लाख ४२ हजार ठगी गरेको उजुरी प्राप्त भएको भट्टराइले बताए।
बिएल संवाददाता - काठमाडौं