मुस्ताङको थसाङ हिमपहिरो, थुनियाे बोक्से खोला
मुस्ताङको थसाङ गाउँपालिका–२ कोवाङमाथि हिमपहिरो खसेको छ। शुक्रबार थसाङकाे कोवाङमाथि धौलागिरी आइसफल नजिकै हिमपहिरो खसेकाे जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएकाे छ।
बिएल संवाददाता - काठमाडौं