सकियाे छट
आज शुक्रबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सकिएकाे छ। छटका ब्रतालुहरूले हिजो बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए। त्यसपछि रातभर जाग्राम बसेका उनीहरुले आज उदाउँदो सूर्यलाई अर्घ दिएका हुन्।
बिएल संवाददाता - काठमाडाैँ