छठको दोस्रो दिन आज खरना मनाइँदै
सूर्यको उपासना गरी मनाइने छठ पर्वको दोस्रो दिन बुधबार खरना मनाइँदै छ। चार दिनसम्म मनाइने छठ पर्वको मुख्य विधि आज खरना मनाउन लागिएको हो।
बिएल संवाददाता - काठमाडाैँ
सूर्यको उपासना गरी मनाइने छठ पर्वको दोस्रो दिन बुधबार खरना मनाइँदै छ। चार दिनसम्म मनाइने छठ पर्वको मुख्य विधि आज खरना मनाउन लागिएको हो।
बिएल संवाददाता - काठमाडाैँ
सहकारी ठगी प्रकरण र संगठित अपराधमा अनुसन्धानका लागि थुनामा रहेकाे पार्टी सभापति एवम् पूर्वउपप्रधानमन्त्री रवि लामिछानेकाे पक्षमा उभिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देश विदेशका कार्यकर्ता र समर्थकलाई गुहारेकाे छ।
बिएल संवाददाता - काठमाडाैँ
२०७४ र २०७९ को दुवै चुनावमा उनी मनाङ प्रदेश सभा-२ बाट स्वतन्त्र निर्वाचित भएका थिए र पटक पटक मन्त्री भएका थिए। केही समयअघि उनले ‘अल्छी लागेकाे’ र मन्त्रालयलाई बिक्रीमा राखेकाे भन्दै राजीनामा दिएका थिए।
बिएल संवाददाता - काठमाडाैँ
चितवनको भरतपुर घर भइ हाल जापानमा बस्ने २० वर्षीय कार्कीलाई प्रधानमन्त्रीकाे हत्या गर्ने अभिव्यक्ति दिएपछि नेपाल प्रहरी र जापानस्थित नेपाली दूतावासले निगरानीमा राखेकाे जनाइएकाे छ।
बिएल संवाददाता - काठमाडौं
जिल्ला अदालत कास्कीले पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई १० दिन हिरासतमा राख्न अनुमति दिएकाे छ।
बिएल संवाददाता - काठमाडौं
काठमाडौँ उपत्यकामा छठ पर्वको तयारी अन्तिम चरणमा पुगेकाे छ। उपत्यकाका नदी किनारमा छठ घाट निर्माण भइरहेको छ। काठमाडौँ गुह्येश्वरी मन्दिरमुनिको बागमतीलगायत नदी किनारमा आकर्षक रूपमा सजाएर छठ घाट निर्माण भइरहेको हो।
बिएल संवाददाता - काठमाडौं
पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पुनः म्याद थपका लागि अदालतमा उपस्थित गराइएकाे छ। जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेलाई तेस्रो पटक म्याद थपका लागि मंगलबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएकाे हाे।
बिएल संवाददाता - काठमाडौं
अमेरिका भोलि मंगलबार विहान ७ बजेदेखि सुरू हुने इन पर्सन मतदानको पूर्वसन्ध्यामा उभिएको छ । यो निर्वाचनमा कमला विजयी हुन्छिन् कि ट्रम्प?, यसै भन्न सकिने अवस्था छैन। तर, एउटा कुरा भने निश्चित छ कि यो निर्वाचनमा मतदान गर्न सक्ने ६५ हजार नेपाली-अमेरिकीले चुनावी नतिजालाई प्रभावित गर्न सक्छन् ।
प्रदीप भट्टराई - फिलाडेल्फिया, अमेरिका
चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धुमधामका साथ सुरु भएको हो।
बिएल संवाददाता - काठमाडाैँ
साेमबारसम्म तिहार पनि रहेकाेमा आज (मंगलबार)बाट सरकारी कार्यालयहरु खुल्न लागेका हुन्।
बिएल संवाददाता - काठमाडाैँ
सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि कास्की प्रहरीकाे हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई म्याद थपका लागि आज अदालतमा उपस्थित गराइने भएकाे छ।
बिएल संवाददाता - पाेखरा
खेल वर्षाका कारण स्थगित हुँदा दुवै टोलीले १-१ अंक बाँडेका छन।
बिएल संवाददाता - नेपाल
पार्टी सभापति रवि लामिछाने पक्राउकाे विराेधमा उत्रिएकाे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भाेलि (मंगलबार)देखि आन्दाेलनलाई निरन्तरता दिने भएकाे छ।
बिएल संवाददाता - काठमाडाैँ
मौसम प्रतिकुल भएपछि काठमाडौंसहित देशका विभिन्न दुर्गम क्षेत्रका विमानस्थलको उडान प्रभावित बनेको हो।
बिएल संवाददाता - काठमाडाैँ
एयर क्वालिटी इन्डेक्स (एक्यूई)काअनुसार भारतकाे नयाँ दिल्ली ३६२ नम्बरसहित पहिलाे स्थानमा रहेकाे छ।
बिएल संवाददाता - काठमाडाैँ
पहिलो दिनमा उल्लेखनीय दर्शक नपाएको यो चलचित्रले दोस्रो दिनदेखि वर्ड अफ माउथको बलमा उत्कृष्ट प्रतिक्रियापाउन सफल भएको थियो। हाउसफूलको स्थितिमा पुगेपछि अहिले हलहरूले शो थपिरहेका छन्, जसले गर्दा मल्टिप्लेक्सहरूले सुरुका शोभन्दा दोब्बर शो प्रदान गरिरहेका छन्।
बिएल संवाददाता - काठमाडाैँ
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहार सकिएको छ। तिहारको मुख्य दिन हिजो दाजुभाइले दिदीबहिनीबाट टीका लगाएसँगै तिहार सकिएको हो।
बिएल संवाददाता - काठमाडाैँ
आइसिसी विश्व कप क्रिकेट लिग– २ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक सिरिजमा आज नेपालले स्कटल्याण्डको सामना गर्दैछ।
बिएल संवाददाता - काठमाडाैँ
बालुवाटारमा आइतबार आफ्ना बहिनीहरु विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीको हातबाट शुभसाइतमा टीका लगाएका हुन्।
बिएल संवाददाता - काठमाडाैँ
राष्ट्रपति पौडेलले आइतबार बिहान राष्ट्रपति भवन शितलनिवासमा ११ बजेर ३७ मिनेटको शुभसाइतमा बहिनीहरू शारदा र चन्दाको हातबाट टीका लगाएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।
बिएल संवाददाता - काठमाडाैँ
१ .
२ .
३ .
४ .
५ .