बिएल संवाददाता
बेलायती राजकुमार एडवार्ड काठमाडौं आइपुगेका छन्।
मंगलबार दिउँसो उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन्।
भारत भ्रमण सकेर काठमाडौं आएका उनलाई परराष्ट्र सचिव अमृत राईले स्वागत गरेका थिए।
त्यसैगरी उनकी श्रीमती सोफिया पनि बिहान मात्रै नेपाल आएकी थिइन्। उनीहरूकाे पाेखरा घुम्न जाने याेजना छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया