जनार्दन शर्माकाे प्रस्ताव- प्रचण्ड संरक्षकको भूमिकामा रहनेगरी नेतृत्व हस्तान्तरण गराैँ (पूर्णपाठ)
‘अध्यक्ष प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उहाँको भूमिकालाई सुनिश्चत गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित सांगठनिक क्षेत्रको भूमिका उहाँले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्ने’, उनकाे प्रस्तावमा भनिएकाे छ।
बिएल संवाददाता - काठमाडौं