चारवटा संसदीय समितिको बैठक बस्दै
संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ। आज महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ। बैठकमा उपसमितिहरुको कार्य प्रगति समिक्षा सम्बन्धमा छलफल हुनेछ।
बिएल संवाददाता - काठमाडौँ