काभा महिला भलिबल लिग: इरानलाई हराउँदै नेपाल फाइनलमा
काभा महिला भलिबल लिगमा इरानलाई हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ।काठमाडौँको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबार भएको दाेस्राे सेमिफाइनलमा इरानलाई ३–० काे साेझाे सेटमा हराउँदै नेपाल फाइनमाल प्रवेश गरेको हो।
बिएल संवाददाता - काठमाडौँ