भुटानी शरणार्थी, गिरिबन्धु र विद्युत महशुलमा सत्यतथ्य छानबिन हुनुपर्छ: गगन थापा
‘हिजो हामी प्रतिपक्षमा बस्दा जे–जे बोलेका छौँ, यतापटी कुर्सी (सत्तापक्ष)मा बस्दा पनि त्यही विषय उठाउने छौँ,’ उनले भने, ‘भुटानी शरणार्थी, गिरिबन्धु र विद्युत मस्यौदा शुल्कका बारेमा उही धारणा रहेको छ, यसको सत्यतथ्य छानबिन हुन्छ।’
बिएल संवाददाता - काठमाडौं