शून्य तयारीमा जलवायु ‘न्याय’ मागिरहेको नेपाल
तर जलवायु परिवर्तनको नाम जोडेर कालापत्थरमा पत्रकार सम्मेलनदेखि पाँचतारे मिटिङ र बैठकहरू भने यथेस्ट भएका छन्। जसबाट न कुनै निष्कर्ष निस्किन्छ न कुनै ठोस आधारहरू जम्मा हुन्छन्। र प्रधानमन्त्रीलगायत नेपालमा जलवायु परिवर्तनका विज्ञ तथा अभियान्ता भनिएकाहरूले भने निरन्तर ‘जलवायु न्याय’को कुरा बारम्बार उठाइरहेका छन्।
बिएल संवाददाता - काठमाडाैँ