बिएल संवाददाता
काठमाडौंको तीनकुनेमा शुक्रबारको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुर्गा प्रसाईंका युवा कमाण्डरलाई पक्राउ गरेको छ।
प्रसाईंको युवा समूह ‘रोयल टास्क फोर्स (आरटीएफ)’का कमाण्डर मुनिन्द्र राजभण्डारीलाई प्रहरीले बालाजु क्षेत्रबाट पक्राउ गरेको हो।
यता राजावादी आन्दोलनका कमाण्डर प्रसाईंको अवस्था भने अझै अज्ञात छ। तीनकुने घटनाका मुख्य आरोपी बनाइएका प्रसाईंको खोजीमा प्रहरीको विशेष टोली परिचालन गरिएको छ।
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया