पाेखराबाट रास्वपाले गुहार्याे देश विदेशका कार्यकर्ता र समर्थक
सहकारी ठगी प्रकरण र संगठित अपराधमा अनुसन्धानका लागि थुनामा रहेकाे पार्टी सभापति एवम् पूर्वउपप्रधानमन्त्री रवि लामिछानेकाे पक्षमा उभिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देश विदेशका कार्यकर्ता र समर्थकलाई गुहारेकाे छ।
बिएल संवाददाता - काठमाडाैँ