आज कुकुर तिहार र लक्ष्मीपूजा
तिहारकाे तेस्राे दिन आज एकै दिन कुकुर तिहार र लक्ष्मी पूजा परेकाे छ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको हो।
बिएल संवाददाता - काठमाडाैँ