बिएल संवाददाता
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शुक्रबारको हिंसात्मक प्रदर्शनको सम्पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने टिप्पणी गरेका छन्।
आइतबार संसद भवन नयाँबानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले शुक्रबारको घटनामा पूर्वराजाले नैतिक जिम्मेवारी लिनुपर्ने बताएका हुन्।
उनले भने, ‘आज पूर्वराजाले बीपीले जस्तै नैतिक जिम्मेवारी लिनुपर्छ की पर्दैन? मान्छे मारिएको घटनामा बोल्नुपर्छ की पर्दैन? कस्तो राजसंस्था खोजेको? यो घटनामा सम्पूर्ण रुपमा पूर्वराजा दोषी छन्।’
उनले पूर्वराजालाई सरकारले संविधानले नागरिकलाई दिएको हक अधिकारभन्दा बढी दिएर पूर्वराष्ट्रपतिहरूभन्दा धेरै सुविधा दिएर राखेको स्मरण गर्न आग्रहसमेत गरे।
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया