बिएल संवाददाता
नवरराज सुवेदी नजरबन्दमा र दुर्गा प्रसाईं भागेपछि राजावादीहरूले आन्दोलनको नेतृत्व गर्न डा. जगमान गुरुङलाई अघि सारेका छन्।
१५ गतेको प्रदर्शनका लागि कमाण्डर तोकिएका दुर्गा प्रसाईं भने त्यहाँको भीडलाई उत्तेजित बनाएर अहिलेसम्म फरार छन्।
त्यहाँको प्रदर्शन हिंसात्मक भएपछि सरकारले राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलसमशेर राणालगायत ११२ जना नेता कार्यकर्ताहरूलाई पक्राउ गरेको छ।
त्यही दिन दुर्ग प्रसाईं भने फरार छन्।
राजावादी मोर्चाका संयोजनक नवराज सुवेदीले एउटा विज्ञप्ति निकालेर अबदेखि त्यसको जिम्मेवारी गुरुङलाई दिइएको बताएका छन्।
‘सरकारले मलाई नजरबन्दमा राखेको हुनाले मेरो अनुपस्थितिमा संयुक्त जनआन्दोलनको नेतृत्व नेपाल ऋषि जगकमानले गर्नुहुनेछ’ उनले भनेका छन् ‘आद्द्दोलन निरन्तर राख्न सबै दल, संघसंस्थालाई सहयोग गर्न आह्वान गर्दछु।’
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया