त्रिभुवन विमानस्थल आज देखि दैनिक १० घण्टा बन्द
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज शुक्रबारदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ। विमानस्थलको स्तरोन्नतिका लागि करिब पाँच महिना दैनिक १० घण्टा उडान बन्द गर्न लागिएको हो।
बिएल संवाददाता - काठमाडाैँ