राप्रपा पनि मुछियो सहकारी ठगीमाः सांसद बस्नेतविरुद्ध पक्राउ पुर्जी
सहकारी ठगी प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी भएकाे छ। जिल्ला अदालत नवलपुरले सहकारी ठगी प्रकरणमा बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी गरेकाे हाे।
बिएल संवाददाता - काठमाडाैं