बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नियुक्त गरेका व्यक्तिका पद सरकार फेरिएसँगै स्वत: पदमुक्त गर्ने व्यवस्थाको प्रस्ताव गरेका छन्।
राष्ट्रियसभाको बैठकमा आज सम्बोधन गर्दै उनले कुलमानलाई बर्खास्त गरेको विषयमा यस्तो प्रस्ताव गरेका हुन्।
‘बरु यस्तो गरौं लोकसेवाबाट आएकाहरू बाहेक सरकारले नियुक्त गरेका व्यक्तिका पदहरू सरकार फेरिएसँगै स्वत: पदमुक्त हुने व्यवस्था गरौं। यसका बारेमा छलफल गरौं’ उनले भने ‘ब्यक्ति ब्यक्तिको नियुक्ती वा बर्खास्तका विषयमा संसदले हात हाल्ने होइन। त्यो सरकारको कुरा हो। व्यक्ति व्यक्तिको नियक्ति, बर्खास्तमा संसद लाग्यो भने उसका कामहरू छुट्छन्।’
उनले यस्ता विषयमा विभाजित नहुन पनि अपिल गरे।
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया