प्रचण्डलाई राेल्पालीको खुला पत्र: तपाईंका कार्यकर्तालाई बाँझो खेतबारी जोत्न पठाउनुस्
२०८४ को निर्वाचन आउँदैछ, आफ्ना छाडा कार्यकर्ताहरूलाई नियन्त्रण गर्नुस्। उनीहरूलाई गाउँगाउँमा रहेका बाँझो खेतबारी खनजोत गर्न पठाउनुस्। श्रमका लागि युवाहरूलाई विदेश जाने वातावरण रोक्नुस्। पार्टीलाई सुधार गर्नुस्, जनताको मन जित्ने काम गर्नुस्।
अमर अधिकारी - काठमाडौँ