बिएल संवाददाता
बिहीबार काठमाडौं महानगरमा नगर प्रहरीसँग जनप्रतिनिधि र कर्मचारीको घम्साघम्सी भइरहँदा मेयर बालेन शाहको अत्तोपत्तो लागेन।
बिहानभर मेयरको खोजी भयो तरपनि पत्तो लागेन। प्रमुख प्रशासकीय अधिकृतलाई कार्यकक्षमा प्रवेश गराउँन कर्मचारीहरू चाबी खोजिरहेका थिए। बालेन भने अधिकृतको कार्यकक्षमा ताला लगाएर काभ्रेतिर हानिएको खुलेको छ।
बालेन शुक्रबार नै काभ्रेको भ्रमणमा निस्किएको बुझिएको छ। यता कर्मचारीहरूले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यकक्षको ताला फुटाएर हाजिर गराएका छन्।
यता बालेन भने काभ्रेको पाँचखाल पुगेका थिए। महानगरमा घम्साघम्सी भइरहँदा बालेन भने पाँचखाल केराघारी ३७ किलोको एसएल अर्गानिक कफी एन्ड लस्सी सेन्टर पुगेर लस्सी पिउँदै थिए।
बालेन सहयोगीहरूको टोलीसहित लस्सी पिएर बिहीबार मध्याह्न त्यहाँबाट निस्केका थिए।
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया