बिएल संवाददाता
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघका दीपक राज जोशी निर्वाचित भएका छन्।
सोमबार इलेक्ट्रोनिक भोटिङ मेसिनबाट भएको मतदानको नतिजा सोमबार नै सार्वजनिक भएको हो।
जोशीले ७ सय ८९ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका सिद्धान्त भट्टले ७ सय ८१ मत प्राप्त गरे। जोशीले भट्टलाई जम्मा ८ मतले मात्र पछि पार्दै सभापतिमा बाजी मारेका हुन्।
त्यस्तै अनेरास्ववियु क्रान्तिकारीका प्रविन दाहालले ७ सय २७ मत प्राप्त गरे।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया