बिएल संवाददाता
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशरजंग बरालले पदबाट राजीनामा दिएका छन्।
उनको राजीनामा पत्र बुझ्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बरालले स्वास्थ्यको कारण देखाएर राजीनामा दिएको बताएको छ।
उनले आफ्नो स्वास्थ्य समस्याका कारण पदमा बसिरहन नसक्ने भन्दै प्रधानमन्त्री एवं त्रिविका कुलपतिलाई सम्बोधन गरेर राजीनामा पत्र पठाएर पोखरा लागेका छन्।
गत वर्ष फागुनमा तत्कालिन प्रचण्ड सरकारले बराललाई त्रिवि उपकुलपति नियुक्त गरेको थियो।
बरालको राजीनामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वीकृत भने गरिसकेको छैन।
उनी लामो समयदेखि प्रोस्टेट पीडित हुन्। सोही कारण उनले काम गर्नसक्ने अवस्था नरहेको भन्दै राजीनामा दिएको बुझिएको छ।
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया