बिएल संवाददाता
शुक्रबार राजावादी समुहले काठमाडौंको तीनकुनेलगायत स्थानमा तोडफोडसहित आगजनी गरेपछि शनिबार गृहमन्त्री रमेश लेखकले उक्त स्थानहरूमा स्थलगत अनुगमन गरेका छन्।
गृहमन्त्री लेखक तीनकुने पुगेर तोडफोडबाट पुगेको क्षतिको अनुगमन गरेका हुन्। राजतन्त्रवादीहरूको आन्दोलनका क्रममा तीनकुने क्षेत्रमा ठूलो मात्रामा जनधनको क्षति भएको छ। पत्रकारसहित दुईजनाको मृत्यु हुँदा धेरै घरहरूमा तोडफोड, आगजनी, र व्यापारिक कम्प्लेक्समा लुटपाटका घटना भएका थिए।
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया