बिएल संवाददाता
आफूलाई सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट पदमुक्त गरेपछि कुलमान घिसिङ सर्वोच्च अदालत पुगेका छन्।
आफूलाई पदमुक्त गर्ने मन्त्रिपरिषदको निर्णय बदर गर्दै कार्यकारी निर्देशकमा पुनःस्थापना गर्नुपर्ने मागसहित उनी सर्वोच्च पुगेका हुन्।
उनले नेपाल सरकार, ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितमान शाक्य लगायतलाई विपक्षी बनाएका निवेदन दिएका छन्।
प्रतिनिधिमार्फत कुलमानले पेश गरेको निवेदनमा बिना गल्ती सरकारले बदनियतका साथ स्पष्टीकरण सोधेर आफूलाई गलत ढंगले पदमुक्त गरेको दाबी गरिएको छ।
उनको निवेदन बुधबार साँझ करिब ५ बजेतिर सर्वोच्च अदालतमा पेस भएको सर्वोच्च स्रोतले बताएको हो।
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया