बिएल संवाददाता
संक्रमणकालिन न्यायसम्बन्धि राष्ट्रिय सम्मेलनका क्रममा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू एकै मञ्चमा सहभागी भएका छन्।
नेपालको सक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरुको सत्य, न्याय र परिपूरणीय अधिकारसम्बन्धि राष्ट्रिय सम्मेलन आयोजना गरिएको छ।
सम्मेलनमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) एउटै मञ्चमा देखिएका हुन् ।
तर, पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्ड भने समय नभएको भन्दै आफ्नो सम्बोधन सकेर कार्यक्रम स्थलबाट निस्केका छन्।
कार्यक्रममा संयुक्त राष्ट्रसंघकी आवासीय प्रतिनिधि हाना सिंगर, सांसदहरू, द्वन्द्वपीडित समुदायका प्रतिनिधिहरू लगायत सहभागी छन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया