बिएल संवाददाता
चैत १५ गते राजावादीहरूको विशाल आन्दोलनको तयारी गरेका छन्।
काठमाडौंको कोटेश्वर-तीनकुनेमा गर्न लागिएको जनप्रदर्शनको अघिल्लो दिन राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक मेडिकल व्यवसायी दुर्गा प्रसाईं पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न निर्मल निवास पुगेका छन्।
बिहीबार भएको भेटवार्तामा पूर्वराजासँग आन्दोलनको रोडम्यापबारे छलफल भएको स्रोतले बतायो।
प्रजातन्त्र दिवसको दिन पूर्वराजाले दिएको सार्वजनिक वक्तव्यपछि राजावादीहरू हौसिएका छन्। गत फागुन २५ गते पोखरा भ्रमणबाट काठमाडौं फर्किएका पूर्वराजालाई काठमाडौंमा राजावादीहरूको भव्य स्वागतपछि गणतन्त्रवादीहरू पनि झस्किएका छन्।
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया