मर्निङवाककाे लागि नारायणी किनारमा पुगेका व्यक्तिमाथि बाघकाे आक्रमण
आइतबार बिहान पैदल हिँडेका भरतपुर– २ बेलटाँडी बस्ने ६० वर्षीय पशुपती श्रेष्ठलाई एक्कासी बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ।
बिएल संवाददाता - चितवन
आइतबार बिहान पैदल हिँडेका भरतपुर– २ बेलटाँडी बस्ने ६० वर्षीय पशुपती श्रेष्ठलाई एक्कासी बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ।
बिएल संवाददाता - चितवन
काठमाडाैँ उपत्यकाको मुख्य र लामो जात्राको रुपमा परिचित रातो मच्छिन्द्रनाथको रथजात्रा अन्तगर्त भोटो जात्रा आज मनाइँदैछ।
बिएल संवाददाता - काठमाडाैं
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले २१ साउनमा विश्वासको मत लिने भएका छन्। विश्वासको मत लिनेसम्बन्धी पत्र मुख्यमन्त्री कँडेलले शनिबार प्रदेश सभा सचिवालयमा दर्ता गराएका छन्। मुख्यमन्त्री कँडेलले दाेस्राे पटक विश्वासको मत लिन लागेका हुन्। यसअघि माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री भएका कँडेलले गत १३ वैशाखमा पहिलो पटक विश्वासको मत लिएका थिए।
बिएल संवाददाता - सुर्खेत
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा शनिबार सम्पन्न यो खेलमा नेपालले भारतलाई ३-२को सेटमा पराजित गरेको हाे।
बिएल संवाददाता - काठमाडाैं
किताब यात्रा फाउन्डेसनले आयोजना गरेको ‘किताब जात्रा’ शनिबार सकिँदैछ। ‘किताब जात्रा’को छैटौं संस्करण सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा शुक्रबारदेखि सुरू भएको थियो।
बिएल संवाददाता - काठमाडाैं
सामाजिक सञ्जालमार्फत् जानकारी दिँदै उनले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ अन्तर्राष्ट्रिय उडानको प्रयोगमा ल्याउन लागिरहेको बताएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ। शुक्रबार प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्।
बिएल संवाददाता - काठमाडौँ
लेखा समितिले दुवै पक्ष (उद्योगी र प्राधिकरण)सँग छलफल गर्दा पनि तथ्य नजिक पुग्न नसकिएको भन्दै टिओडी मिटरको डाटा माग गरेको हो। समिति सभापति ऋषिकेश पोखरेलले टिओडी डाटा लिएर समितिले आगामी पाँच दिनभित्र आवश्यक निर्णय लिने बताए।
बिएल संवाददाता - काठमाडौं
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पदबाट राजीनामा दिएका छन्। उनले शुक्रबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रपति पौडेलले कांग्रेसबाट रुपा विक र पूर्णबहादुर तामाङ र नाउपाबाट अरुण चौधरीलाई राज्यमन्त्री नियुक्त गरेका हुन्। नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्री ओलीको सिफारिसमा उनीहरूलाई राज्यमन्त्री नियुक्त गरिएकाे राष्ट्रपति कार्यालयले जनाएकाे छ। यससँगै ओली नेतृत्वकाे मन्त्रिपरिषद् २५ सदस्यीय बनेकाे छ।
बिएल संवाददाता - काठमाडौं
काँग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रालयमा राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रालयमा घनश्याम भण्डारी, ऊर्जा तथा जलस्रोत मन्त्रालयमा विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सुरेश अधिकारीको नाम बुझाइएकाे छ।
बिएल संवाददाता - काठमाडौं
'अहिले हामी लाइन काट्न सकेका छैनाैँ। लाइन काट्न जाँदा उद्याेगीकाे वर्षाैंसम्म अर्बौं नउठाउने, गरिब नागरिककाे सय-हजारकाे काट्ने भन्दै हाम्रा कर्मचारीलाई गाउँगाउँमा लखेट्न थालिएकाे छ', उनले भने।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। परीक्षामा ५२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले जानकारी दिए।
बिएल संवाददाता - काठमाडाैं
शुक्रबारकाे बैठकमा डेडिकेटेड र ट्रंक लाइन विवादका विषयमा छलफल हुनेछ। जसमा उद्योगी नेपाल विद्युत प्राभिकरण आमने-सामने भएका छन्। दुवै पक्षलाई राखेर लेखा समितिले छलफल गर्न थालेकाे हाे।
बिएल संवाददाता - काठमाडौं
बोर्डका एक सदस्यका अनुसार नतिजा प्रकाशनको लागि अहिले बिहान १० बजे बोर्ड बैठक बोलाइएको छ। १० बजे बस्ने बोर्ड बैठकले ‘आजै नतिजा सार्वजनिक गर्ने’ निर्णय गरेपछि मात्रै नतिजा प्रकाशन हुने भएको छ।
बिएल संवाददाता - काठमाडाैं
दलका नेताहरुलाई दलितहरु दलका असिंयार र हिस्सेदार हुन भन्ने रियलाइजेसन नै भएन। यसका कारण उनीहरुलाई दलित समुदायका मानिसलाई राखेपनि हुन्छ, नराखेपनि हुन्छ भन्ने लागेको छ। संविधानले बाध्यकारी बनाएका ठाउँमा समेत दलहरुले कमजोर मान्छेहरुलाई लाने गरेका छन्।
बिएल संवाददाता - काठमाडाैं
संगीतको साधनाले भरिएका अनि आर्थिकरुपमा जीवनभरि अभावले थिचिएका कामत अन्तत: त्यही रोगसँग लड्दालड्दै यसरी रित्तिएकी अब उनीसँग साधनाको त्यो शक्ति पनि थिएन। केही थिएन शिवाय मुठ्ठीभरको सासबाहेक। त्यही एक मुठ्ठी सास पनि उनले आफ्नै माटोमा बिसाए।
बिएल संवाददाता - काठमाडौं
एमालेको आज काठमाडौंको बसेरा होटलमा बसेको सचिवालय बैठकले सातै प्रदेशमा इन्चार्ज तोकेको हो।
बिएल संवाददाता - काठमाडाैं
बिहीबार हनुमानथानस्थित बसेरा हाेटलमा बसेकाे सचिवालय बैठकले बराललाई मनाेनित गर्ने निर्णय गरेकाे हाे।
बिएल संवाददाता - काठमाडाैं
काठमाडौँमा भएको सौर्य एयरलाइन्सकाे विमान दुर्घटनामा परेर बाँच्न सफल भएका पाइलट मनिषरत्न शाक्य अस्पतालबाट आज डिस्चार्ज हुने भएका छन्। गत साउन ९ गतेदेखि उनको काठमाडौँको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको थियो। उनको स्वास्थ्य अवस्था हाल सामान्य रहेको अस्पतालले जनाएको छ ।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .