बिएल संवाददाता
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियु चुनाव रोक्न उच्च अदालतले आदेश दिएको छ।
बुधबार न्यायाधीश डालकुमार खड्काको इजलासले नेविसंघका नेता विष्णुबहादुर बडैलाको दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै निर्वाचन रोक्न अल्पकालिन अन्तरिम आदेश दिएको हो।
यसअघि पनि नेविसंघको तालाबन्दीले चैत ५ गते हुनुपर्ने निर्वाचन ८ गतेका लागि सरेको थियो। ८ गतेको निर्वाचन पनि रोक्न आदेश दिएको अदालतले चैत ७ गतेका लागि दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया