चितवनविरुद्ध विराटनगरको फराकिलो जित
नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किङ्सले चितवन राइनोजविरुद्ध फराकिलो जित हासिल गरेको छ। त्रिवि मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा विराटनगरले चितवनलाई ५१ रनले पराजित गरेको हो। यससँगै विराटनगरले प्लेअफको गणितीय सम्भावना जिवित राखेकाे छ।
बिएल संवाददाता - काठमाडौं