रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयाे
अनुसन्धानका लागि पुनः म्याद थप्न उनलाई बिहीबार प्रहरीले कास्की जिल्ला अदालतमा उपस्थित गराएकाे हो। पछिल्लो पटक चार दिनको म्याद थपिएको थियो। उक्त म्याद आज सकिँदैछ। लामिछाने झण्डै दुई महिनादेखि कास्की प्रहरीको हिरासतमा छन्।
बिएल संवाददाता - काठमाडौं