छविलाई पर्सा लगियो, रविलाई कहिले?
सहकारीको रकम अपचलनमा हिरासतमा रहेका छविलाल जोशीलाई पोखराबाट पर्सा लगिएको छ। उनीसँगै सोही प्रकरणमा हिरासतमा रहेका रामबहादुर खनाललाई पोखराबाट पर्सा लगिएको प्रहरीले जानकारी दिएको छ।
बिएल संवाददाता - काठमाडाैँ