‘विपद् जोखिम न्यूनिकरण तयारीका लागि पैसा नै छैन’
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले राष्ट्रिय स्तरमा विपद् पूर्व तयारी गर्नको लागि बजेट नभएको बताएका छन्।
बिएल संवाददाता - काठमाडौँ