आइतबार, ०९ अगस्ट २०२६

हाेलीमा रंगियाे पाटन, रम्दै पर्यटक (तस्बिरहरू)

सनीराज शाक्य

सनीराज शाक्य

काठमाडाैं
News Image
• • •

फागुन पुर्णिमा अर्थात हाेली। आज काठमाडाैँ उपत्यकासहित पहाडी जिल्लामा हर्षाेल्लासका साथ मनाइँदैछ।

होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने चलन छ। हाेलीमा स्वदेशी तथा विदेशी पर्यटकहरूले एकआपसमा रङ्ग साटेर मनाइरहेका छन्।

ललितपुरकाे मंगलबजारमा पनि पर्यटकहरू जमघट भएर हाेली मनाइरहेका छन्।

हेर्नुहास् तस्बिरहरू–

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!