बिएल संवाददाता
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को फोटो जलाउने राप्रपानिकट युवा संगठनका नेता निराजन बम पलाँता पक्राउ परेका छन्।
शनिबार राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुरको जिल्ला अधिवेशनका क्रममा उनले प्रचण्डको तस्बिर जलाएका थिए। बमलाई भरतपुरबाट पक्राउ गरेर हेटौंडा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
उनी राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिवसमेत हुन्।
उनको पक्राउको पक्राउपछि राप्रपाले विरोध जनाएको छ। आइतबार प्रतिनिधि सभा बैठकमै राप्रपा सांसद ज्ञानबहादुर शाहीले बमको पक्राउबारे खेद प्रकट गरेका थिए।
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया