बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि शीतल निवास पुगेका छन्।
सोमबार अपराह्न प्रचण्ड शीतल निवास पुगेका प्रचण्डको सचिवालयले जनाएको छ। भेटमा उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बताइएको छ।
आजै प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रचण्डबीच छलफल हुँदैछ। त्यसअघि प्रचण्ड राष्ट्रपति भेट्न शीतल निवास पुगेका हुन्।
तीन नेताहरूको भेटवार्तामा संक्रमणकालीन न्यायसम्बन्धी विषयमा छलफल हुँदैछ।
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया