बिएल संवाददाता
दाङको खैरास्थित एउटा प्लाइ उद्योगमा भीषण आगलागी भएको छ। घोराही उपमहानगर-९मा रहेको प्लाइ उद्योगमा सोमबार बिहान साढे एक बजेतिर लागेको आगो अझै नियन्त्रणमा आइसकेको छैन।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार त्यहाँ मानवीय क्षति भने भएको छैन। आगो निभाउने कार्य भइरहेका कारण क्षतिको विवरण पनि एकीन भइसकेको छैन।
विद्युत सर्ट भएर आगो लागेको प्रारम्भिक जानकारी उद्योग सञ्चालकले दिएका छन्।
अनुसार आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायत स्थानीयबाट प्रयास भइरहेको छ। सबै नगरपालिकाहरूको दमकल पनि परिचालित भएका छन्। प्रहरीले आगाव नियन्त्रणमा लायाउनका लागि छिमेकी जिल्लाका दमकलहरू पनि बोलाएको जनाएको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया