बिएल संवाददाता
नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन्।
मंगलबार साँझ प्राधिकरणको कार्यालयमा उनले पदभार ग्रहण गरेका हुन्।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कुलमान घिसिङलाई बर्खास्त गर्दै शाक्यलाई निर्देशक नियुक्त गरेको थियो।
मंगलबार साँझतिर प्राधिकरणका कर्मचारीहरूको स्वागत पछि उनले पदभार ग्रहण गरेका हुन्।
पदभार सम्हालेसँगै उनले लोडसेडिङको हल्लामात्रै भएको र अब नहुने बताए।
‘अब घरायसी ग्राहकहरूको लोडसेडिङ हुँदैन। केही मान्छेले हल्ला चलाएका छन्। यसअघि पनि यस्तै हल्ला थियो। उद्योगहरूमा भएको लोडसेडिङ पनि हटाउँछु’ उनले भने ‘यो मेरो लागि चुनौती पनि हो र सरकारले न्याय दिएको छ। अब मेरा लागि यो अवसर पनि हो।’
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया