कहाँ छन् ओली?
प्रधानमन्त्री पदबाट राजीनामा दिएका केपी शर्मा ओली यतिबेला भूमिगत छन्।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री पदबाट राजीनामा दिएका केपी शर्मा ओली यतिबेला भूमिगत छन्।
बिएल संवाददाता - काठमाडौं
जेन-जी आन्दोलन चर्किएसँगै राष्ट्रपति शितल निवासमा समेत आगजनी भएपछि राष्ट्रपतिले राजीनामा दिने मूड बनाएका हुन्। त्यसअघि उनले प्रधान सेनापति अशोकराज सिग्देलसँग छलफल गरेका थिए।
बिएल संवाददाता - काठमाडौं
उनले संसद विघटन गर्ने र त्यसपछि अघि बढ्ने प्रक्रियाबारे राष्ट्रपतिसँग छलफल गरेका हुन्। र जेन-जी र बालेनलाई वार्ताका लागि बोलाएका छन्।
बिएल संवाददाता - काठमाडौं
त्यसपछि मंगलबार बिहानैदेखि फेरि आन्दोलनकारी सडकमा निस्किए। बिहानैदेखि सांसद तथा मन्त्रीहरूले राजीनामा घोषणा गर्न थालिसकेका थिए।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन्।
बिएल संवाददाता - काठमाडाैं
नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माको घरमा पनि आगजनी भएको छ।
बिएल संवाददाता - काठमाडाैं
जेन-जीको शान्तीपूर्ण आन्दोलनमाथि नरसंहार मच्चाएपछि देशभर नेताका निवास र सरकारी कार्यालयमा तोडफोड जारी छ।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार सेनाले ‘जनता मारेर नेताको घर जोगाउन नसकिने’ ब्रिफिङ गरेको बालुवाटार उच्च स्रोतले बतायो।
बिएल संवाददाता - काठमाडौं
नेपाली कांग्रेसका महामन्त्री गगन थापाको घरमा आगजनी भएकाे छ।
बिएल संवाददाता - काठमाडाैं
प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालकोटमा आगजनी भएको छ।
बिएल संवाददाता - काठमाडाैं
नेपाली सेनाको विशेष हेलिकप्टरले मन्त्री तथा शीर्ष नेताहरूलाई धमाधम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओसार्न थालेको छ।
बिएल संवाददाता - काठमाडौं
काठमाडौँको कलङ्कीमा गोली चल्दा चार जना घाइते भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
जेन-जीको आन्दोलनमाथि नरसंहार गरेपछि राजीनामाको दवाबकाबीच ओलीले साँझ ६ बजे सर्वदलीय बैठक बोलाएका छन्।
बिएल संवाददाता - काठमाडौं
नेताका निवास र सम्पत्तिमाथि आक्रमण सुरु भएपछि सांसद र केन्द्रीयस्तरका नेताहरूले असुरक्षा महसुस गर्दै राजधानी छाड्न थालेका हुन्।
बिएल संवाददाता - काठमाडौं
जेन-जीको शान्तिपूर्ण आन्दोलनमा सरकारी नरसंहारपछि भड्किएको जेन-जी आन्दोलनले नेताका निवास र निजी सम्पत्तिमाथि आक्रमण थालेका छन्।
बिएल संवाददाता - काठमाडौं
जेन-जीको शान्तिपूर्ण आन्दोलनमा सरकारी नरसंहारपछि भड्किएको जेन-जी आन्दोलनले नेताका निवास र निजी सम्पत्तिमाथि आक्रमण थालेका छन्।
बिएल संवाददाता - काठमाडौं
उनले मंगलबार एक अपिल सार्वजनिक गर्दै उनले जेनजीको माग सम्बोधन गर्न भनेकी छन्।
बिएल संवाददाता - काठमाडौं
भारतीय विदेशमन्त्रालयले एक विज्ञप्ति निकालेर नेपालका धेरै सहरहरूमा कर्फ्यू लगाएका कारण नेपालमा रहेका भारतीय अधिकारी तथा अन्य नागरिकलाई सुरक्षित रहन पनि भनेको छ।
बिएल संवाददाता - काठमाडौं
बालेनलाई आन्दोलनको नेतृत्वमा आउन बारम्बार आग्रह गर्दा पनि सामाजिक सञ्जालमा मात्रै सीमित रहेको भन्दै उनीहरूले प्रत्यक्ष सहभागीताका लागि मंगलबार दिउँसो दुईबजेसम्मको अल्टिमेटम दिएका हुन्।
बिएल संवाददाता - काठमाडौं
सोमबारको आन्दोलनमा १९ जनाको मृत्यु भएपछि उग्र बनेका जेनजीले मंगलबार पूर्वगृहमन्त्री रमेश लेखकको घरमा आगजानी गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .