प्रधानमन्त्री र भारतीय राजदूतबीच भेटवार्ता, के भयाे कुराकानी?
भारत–पाकिस्तानबीच उत्पन्न तनाव र घटनाक्रमबारे जानकारी गराएका श्रीवास्तलाई प्रधानमन्त्री ओलीले नेपालले कुनै पनि द्वन्द्वरत शक्तिलाई छिमेकी राष्ट्रहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने स्पष्ट पारेका थिए।
बिएल संवाददाता - काठमाडाैं