बिएल संवाददाता
नेकपा एमालेका नेता महेश बस्नेतले वर्तमान परिस्थितिमा मुलुक हाँक्नसक्ने नेता केपी ओली मात्र भएको दाबी गरेका छन्।
नेकपा एमालेको ११औँ महाधिवेशनको बन्दसत्र स्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले आजको एमाले केपी शर्मा ओलीको विचारमै अघि बढ्ने बताए।
उनले भने, ‘यो मुलुकलाई हाँक्न सक्ने नेता हो केपी ओली। आजको एमाले केपी शर्मा ओलीको लाइनमै विचारमै अघि बढ्छ।’
उनले एमाले महाधिवेशनमा जति उपस्थिति थियो त्यति नै काफी रहेको बताए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया