नेपाल र बंगलादेशबीचको खेलमा गोलको ‘खडेरी’
खेल अवधिभर दुवै टोलीले गोल गर्न प्रयास गरेपनि दुवै टोली फिनिसिङमा कमजोर देखिएका छन्।
बिएल संवाददाता - काठमाडौं
खेल अवधिभर दुवै टोलीले गोल गर्न प्रयास गरेपनि दुवै टोली फिनिसिङमा कमजोर देखिएका छन्।
बिएल संवाददाता - काठमाडौं
बाको पिण्डदान सकेपछि आँसु रोक्न सकिनँ। आँखाबाट बगेका ती अश्रु केवल दुःखका थिएनन्, ती श्रद्धा, माया र स्मृतिका धाराहरू पनि थिए। अरु सबै मौन भएर त्यो क्षणलाई आत्मसात गरिरहेका थिए।
महेश चौलागाईं - जुम्ला
राष्ट्रिय प्रजातन्त्र पार्टी र राजतन्त्र फर्काउने सपना देख्ने अन्य राजावादी समूहहरूले धर्मलाई राजनीतिक हतियार बनाउन चाहेको भनेका छन्।
बिएल संवाददाता - काठमाडौं
गत वर्षदेखि नै प्रधानमन्त्री ओलीसँग बालेनको मनमुटाव चलिरहेको छ। सोहीकारण गत वर्षको इन्द्रजात्रामा ओलीलाई स्वागत गर्नुपर्ने भएपछि भारततिर लागेका थिए।
बिएल संवाददाता - काठमाडौं
‘सबै पक्षलाई निर्देशिकाबाट नियमन गर्न सक्दैन भन्नेमा म प्रष्ट छु,’ उनले भने, ‘यसका लागि संसदमा पुगेका विधेयकहरू पास हुनुपर्छ। त्यो पास भएपछि नै सरकारले नियमन शुरु गर्छ भन्ने लागेको थियो। तर निर्देशिकाबाटै काम शुरु भयो।’
बिएल संवाददाता - काठमाडौं
उनले भने, ‘संविधानमा कतै रोकिएको छैन, पाइन्न भनेको पनि छैन। त्यसैले उनीहरूको सक्रियता वैधानिक अधिकारकै प्रयोग हो।’
बिएल संवाददाता -
महाधिवेशन हलमा विद्या भण्डारीको पक्षबाट फरक मत पेस गर्न लागेका थापालाई ओलीले ‘हलमा पर्दैन’ भन्दै रोकेका छन्। ओलीले- ‘हलमा होइन समूहमा जानुस्’ भन्दै रोकेका हुन्।
बिएल संवाददाता - काठमाडौं
कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम राना सवार को १ झ ६९९ नम्बरको गाडीले सडक किनारामा हिँडिरहेकी उषा सुनारलाई ठक्कर दिएको थियो। ११ वर्षीया ती बालिकाको अनुहारमा गम्भिर चोट छ।
बिएल संवाददाता - काठमाडौं
अर्थमन्त्री विष्णु पौडेलले संचारमाध्यम एवम संचारकर्मीहरुलाई सरकारको कमी कमजोरीहरुको आलोचना गर्ने पूर्ण छुट रहेको बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
‘चाहे शान्ति सेना नै किन नहोउन्, युक्रेनमा सेना पठाउनेबारे कसैले पनि सोच्दै नसोचे हुन्छ’ पुटिनले भने ‘त्यहाँ कुनै फौंज देखा पर्यो भने हामीलाई लाग्नेछ ती नै हाम्रा निशाना हुन्।’
बिएल संवाददाता - काठमाडौं
इन्द्रजात्रासँग विभिन्न किंवदन्तीहरू पनि जोडिएका छन्। जनश्रुति अनुसार स्वर्गका राजा इन्द्र आफ्नी आमा वसुन्धराको व्रत पूरा गर्न पारिजातको फूल खोज्दै पृथ्वीमा आएका थिए।
बिएल संवाददाता -
आज निर्वाचन आयोग, लेखा र अनुशासन आयोगका थप तीन प्रतिवेदन पनि पेस हुने भएको छ।
बिएल संवाददाता - काठमाडौं
रास्वपाले ढकाललाई निष्कासन गरिसकेको छ। निर्वाचन आयोगले पनि उनको नामबाहेक रास्वपाको फाइल अडिट गरिसकेको छ। तर पनि ढकाल आफूलाई पार्टीको महामन्त्री दाबी गर्दै हिँड्छन्। निशा भने प्रतिनिधिसभामा पार्टीकाे सचेतक पनि हुन्।
बिएल संवाददाता - काठमाडौँ
हालैमात्र चीनबाट फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण भने अनिश्चित देखिएको छ। भारतीय सञ्चार माध्यमहरूले उनको भ्रमण अनिश्चित भएको खबरहरू प्रकाशित गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
शुक्रबार पार्टीको दोस्रो विधान महाधिवेशनलाई सम्बोधन गर्दै उनले एकल बहुमत ल्याउने गरी पार्टीपंक्ति अगाडि बढ्नुपर्ने भन्दै सम्पूर्ण पार्टी र जनवर्गीय संगठनका सम्पूर्ण कमिटी साथै कार्यकर्ताहरू परिचालन गर्ने हो भने बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने बताए।
बिएल संवाददाता - काठमाडौं
उनका अनुसार अध्यक्ष ओलीले नेकपा एमालेले अव लिनुपर्ने बाटो र समृद्ध नेपाल सुखी नेपालीको गन्तव्यको लागि नेपाली विशेषताको समाजवाद निर्माण गर्न राजनीतिक प्रतिवेदन पेस गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
नेपाली काँग्रेसका सांसद रामहरि खतिवडा संसदीय सुनुवाइ समितिका सभापति भएका छन्। शुक्रबार बसेको समितिको बैठकमा जेष्ठ सदस्य पशुपति समशेर जबराले उनी निर्विरोध सभापति चयन भएको घोषणा गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको क्रममा नेपालको भूमिमा दुईवटा देशले व्यापारिक आदानप्रदान गर्न नमिल्ने कुरा स्पष्ट रुपमा राखेको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
सामाजिक सञ्जाल एक्सले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग सम्पर्क गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मानव बेचविखन तथा ओसारप्रसार कार्यलाई नियन्त्रण गरी प्रभावितहरुको हक अधिकारको सुनिश्चित गर्नु राज्यको दायित्व रहेको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .