राजीनामा दिँदै गृहमन्त्री
केहीबेरअघि पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले लेखकलाई राजीनामा दिन निर्देशन दिएको थियो।
बिएल संवाददाता - काठमाडौं
केहीबेरअघि पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले लेखकलाई राजीनामा दिन निर्देशन दिएको थियो।
बिएल संवाददाता - काठमाडौं
कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा कांग्रेसबाट सरकारको नेतृत्व गरेका उपप्रधानमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकलाई बोलाइएको छ।
बिएल संवाददाता - काठमाडौं
‘नेपाली काँग्रेस र नेकपा एमालेको वर्चश्व रहेको वर्तमान संघीय संसद कुनै पनि राष्ट्रिय मुद्दाको हल निकाल्न असमर्थ भइ बैधता गुमाएको निषकर्षमा पुग्दै ताजा जनादेशको माग गर्दछौं’ पार्टीका महासचिव कविन्द्र बुर्लाकोटीले निकालेको विज्ञप्तीमा भनिएको छ।
बिएल संवाददाता - काठमाडौं
सडकमा ओर्लिएको ‘जेन-जी’ पुस्ताको आन्दोलनमा कम्तीमा २० जनाभन्दा धेरै मारिँदा पनि उनीहरू अहिलेसम्म केही बोलेका छैनन्।
बिएल संवाददाता - काठमाडौं
जेनजीको प्रदर्शनमा प्रहरीले गाेली चलाउँदा अहिलेसम्म २० जनाकाे मृत्यु भएकाे छ भने सयाैंकाे संख्यामा घाइते भएका छन्।
बिएल संवाददाता - काठमाडाैं
जेनजीको आन्दोलनमा प्रहरीले गोली चलाउँदा इटहरीमा दुई जनाको मृत्यु भएको छ।
बिएल संवाददाता - काठमाडाैं
यी नेताहरूकै छोराछोरीको ‘विलासी जीवन’लाई सामाजिक सञ्जालमार्फत आलोचनाको बिम्ब बनाइरहेका यी पुस्तामाथि सत्ता सञ्चालकले भने कुत्सित नजर राखे।
बिएल संवाददाता - काठमाडौं
बैठक साँझ ५ बजे सभापति देउवा निवास बुढानीलकण्ठमा बस्दैछ। स्रोतका अनुसार भोलि सरकारबाट बाहिरिने कांग्रेसको तयारी छ।
बिएल संवाददाता - काठमाडौं
सुनसरीका सीडीओ धर्मेन्द्रकुमार मिश्रले अर्को सूचना जारी नभए सम्मका लागि इटहरी चोक आसपास क्षेत्रमा लागू हुने गरी कर्फ्यू लगाएका हुन्।
बिएल संवाददाता - काठमाडाैं
जेन-जी आन्दोलनमा प्रहरीको गोली लागेर २० जना प्रदर्शनकारीको मृत्यु भइरहेको छ। एकसय भन्दा बढी घाइते छन्। घाइतेहरूको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
बिएल संवाददाता - काठमाडौं
रुपन्देही जिल्ला प्रशासन कार्यालयले कर्फ्यु आदेश जारी गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
गोरखाको भिमसेन थापा गाउँपालिका–३, टारिफाँटमा बसेको त्यहाँ पदाधिकारीहरूको आकस्मिक बैठकले भोलि काठमाडौंमा पूर्ण पदाधिकारी बैठक बोलाउने निर्णय गरेको छ।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
बिएल संवाददाता - काठमाडौं
योसँगै मृतकको संख्या १० पुगेको छ। प्रहरी स्रोतका अनुसार मिनभवनस्थित सिभिल अस्पतालमा तीनजना र ट्रमा सेन्टरमा चारजनाको मृत्यु भएको हो।
बिएल संवाददाता - काठमाडौं
जेन–जीको आन्दोलनसँगै सामाजिक सञ्जाल फेसबुक खुल्न थालेकाे प्रयाेकर्ताहरूले बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
निषेधित क्षेत्र तोडेर काठमाडौंको बानेश्वरस्थित संघीय संसद भवनभित्रै प्रदर्शनकारी प्रवेश गरेपछि सिंहदरबार, राष्ट्रपति भवन परिसर, प्रधानमन्त्री कार्यालय परिसर, उपराष्ट्रपति कार्यालय लैनचौर क्षेत्र, नारायणहिटि दरबार संग्रहालय क्षेत्रमा सुरक्षाकर्मी तैनाथ गरिएको छ।
बिएल संवाददाता - काठमाडौं
भ्रष्टाचारविरोधी आन्दोलनमा होमिएका जेन–जीको आन्दोलन भड्किएपछि कास्कीमा पनि कर्फ्यू आदेश जारी भएकाे छ।
बिएल संवाददाता - काठमाडाैं
जेन-जीको प्रदर्शन र सरकारको हस्तक्षेपबारे छलफलका लागि बैठक बोलाइएको रास्वपाले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
नयाँ बानेश्वरमा प्रहरीको गोली लागेर दुई युवाको ज्यान गएको छ। भने सयौं युवा घाइते भएका छन्।
बिएल संवाददाता - काठमाडौं
अस्पतालमा १०० भन्दा बढी घाइतेहरूलाई ल्याइएको छ। घाइतेहरूलाई अस्पताल ल्याउने क्रम जारी छ।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .