हितेन्द्रदेव शाक्यको रिटमा आज सुनुवाइ हुँदै
नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले आफूलाई बिना कारण पदबाट हटाएको भन्दै सर्वोच्चमा दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ।
बिएल संवाददाता - काठमाडाैं