आइतबार, २३ अगस्ट २०२६

फेरि डेरामा फर्किएको जिन्दगी

१६ वर्षको उमेरमा, २०३७ सालमा पढाइका लागि घर छोडें। त्यसपछि सुरु भएको मेरो डेरावास २०६० सालसम्म निरन्तर रह्यो। राजनीतिक कारणले पढिरहेको विद्यालय पढ्न नसकेपछि दाजु देवी पोखरेलको मार्गदर्शनमा म वनारस पुगें, पढाइलाई निरन्तरता दिनका लागि। त्यो बेला वनारस नेपालीहरूको धार्मिक, शैक्षिक र राजनीतिक गतिविधिको केन्द्र जस्तै थियो। त्यहाँ मैले नेपाली समुदायसँग मिलेर पढाइ, राजनीति र समाजसेवामा आफैंलाई समर्पित गरेँ। इलाहावाद बोर्डबाट एसएलसी सरहको परीक्षा पास गरेपछि विज्ञान विषयमा अध्ययन सुरु गरें।

शंकर पोखरेल

शंकर पोखरेल - काठमाडौं

भारत भ्रमण गर्ने ट्रम्पको इच्छा

‘प्रधानमन्त्री नरेन्द्र मोदीले रुसबाट तेल खरिद गर्न लगभग बन्द गरिसकेका छन्। उनी मेरा मित्र हुन्। मैले उनीसँग कुराकानी गरिरहेको छु’ ट्रम्पले भने ‘मोदी चाहिरहेका छन् म भारत जानुपर्छ। यसबारेमा हामीले कुराकानी गरिरहेका छौं।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बेलायतबाट फिर्ता बोलाइएका राजदूत चन्द्र घिमिरेले दिए राजीनामा

मन्त्रालयमा हाजिर हुने गरी सरकारको निर्देशनमा ११ देशका राजदूत जबरजस्ती फिर्ता बोलाइएपछि घिमिरेले नेपाल फर्किए लगत्तै राजीनामा बुझाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एउटाले मात्र राम्रो गर्छु भनेर नहुने रहेछ: महामन्त्री थापा

उनले एकले मात्र गर्न चाहेर नहुने भन्दै शेरबहादुर देउवालाई पार्टी सभापति बनाउन रोक्नदेखि गठबन्धन सरकार बनाउन काममा रोक्न खोज्दा पटकपटक आफू हारेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कार्यकर्तालाई ओलीको आह्वानः आफूले आफैंलाई कमजोर नपारौं, एकअर्कालाई माया गरौं

ओलीले पार्टीभित्र आत्मसम्मान र सहकर्मीबीचको सहयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। त्यस्तै, उनले पार्टीभित्र सहकार्य र कमरेडली भावनालाई मजबुत बनाउन आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

फर्किए राष्ट्रपति

दोहामा मङ्गलबारदेखि भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी भएर राष्ट्रपति बिहीबार स्वदेश फिर्ता भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माधव नेपालले गरे पार्टी छोडेका भुसाल, झाँक्रीसहित ६ नेताको सदस्यता खारेज

तत्कालिन नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पार्टी एकताकै दिन महासचिव घनश्याम भुसालसहित ६ नेतालाई कारबाही गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

७ दिनभित्र भाडा नतिरे सम्पत्ति जफत गर्ने खड्का ल्यान्डलाई स्काउटको चेतावनी

स्काउटले बिहीबार सावर्जनिक सुचना जारी गर्दै खड्काको कम्पनीलाई यस्तो चेतावनी दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गृहमन्त्रीलाई अलोकप्रियको संज्ञा दिँदै सुदनले भनेः तपाईंसँग आशा मरिसक्यो

गुरुङले सामाजिक मार्फत धारणा राख्दै गृहमन्त्री अर्याललाई ‘अलोकप्रिय’को संज्ञा दिँदै काम गर्न नसके राजीनामा दिन चेतावनी दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बिमितलाई पीडामाथि पीडा दिँदै युनाइटेड अजोड इन्स्योरेन्स्

कम्पनीका उच्च कर्मचारीहरू रेना रिजाल र काशीनाथ बुर्लाकोटीले विभिन्न समयमा कार्यालयमै बोलाइ यातना दिएको पीडित राई तामाङले बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जेनजी आन्दोलन- प्रहरीका ‘फिल्ड कमाण्डर’हरू बयान लिइदैं

आयोगले बुधबार नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग औपचारिक बयान लिएको थियो। बयानका लागि उनलाई सिंहदरबार ल्याइएको थियो। उनिसँग आयोगका पदाधिकारीहरूले लगभग ६ घण्टा बयान लिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सामसङको ग्यालेक्सी एम १७ (५ जी) अब नेपाली बजारमा

यसमार्फत प्रयोगकर्ताले स्थिर र स्पष्ट फोटो तथा भिडियो कैद गर्न सक्नेछन् । एम १७ ५जीले एआई र प्रिमियम क्यामेरा टेक्नोलोजीलाई अझ धेरै नेपाली प्रयोगकर्तासम्म पु¥याउने बताइएको छ । ६.७ इन्चको एपएचठी प्लस सुपर एमोलेड डिस्प्ले रहेको यस स्मार्टफोनमा धूलो र पानीबाट सुरक्षा दिने सुविधा पनि समावेश गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बिहार बिधानसभा- नितिशको ‘खेल’, तेजस्वीको अनुहार र प्रशान्तको परीक्षा

२४३ सिटका लागि हुन लागेको यो चुनावमा यसपालि तीन पात्र चर्चामा छन्- लालुका छोरा तेजस्वी यादव, ‘पल्टुराम’ नितिशकुमार र नयाँ अनुहार प्रशान्त किशोर।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आईजीपी खापुङसँग आयोगले सोध्यो स्पष्टीकरण, अवकाशकै राति पासपोर्ट रोक्का गरिने

आईजीपी खापुङले आयोगलाई सहयोग नगरेको कारण ‘कारबाही किन नगर्ने’ भनेर २४ घण्टे स्पष्टीकरण सोधिएको आयोगका प्रवक्ता एवं सदस्य विज्ञानराज शर्माले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुविधा खोसिएपछि यी पाँच रुष्ट

सभामुखले आफूले प्रधानमन्त्रीसँग कुरा राख्ने प्रतिवद्धता गरेका थिए। र उनले प्रधानमन्त्रीसँग सांसद र संसदका पदाधिकारीहरूको सुविधा खोसिएकोमा असन्तुष्टि पोखेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

झलनाथको लागि बामदेवले त्यागे बरियता, झलनाथ भन्छन्ः प्रचण्डको विश्वासले फर्किएँ

नेता खनालले पुष्पकमल दाहाल (प्रचण्ड)को विश्वासका आधारमा पार्टी एकतामा सहभागी भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं