बिएल संवाददाता
एमाले अध्यक्ष केपी शर्मा ओली महासचिव शंकर पोखरेलसहित देउवा निवास पुगेका छन्।
सोमबार उनी कांग्रेस सभापति शेरबहादुर देउवा भेट्न महाराजगञ्जस्थित निवासमा पुगेका हुन्।
प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेस–एमालेका बहुमत सांसद सर्वोच्च अदालत जाने तयारीमा छन्।
सोही विषयमा दुई दलका शीर्ष नेताहरूबीच छलफल भएको बताइएको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया