सोनापुर मिनरलले तिर्यो विद्युतको किस्ता
दाङको घोराहीमा अवस्थित सोनापुर मिनरल एण्ड आयाल प्रालिले डेडिकेटेड तथा ट्रंक लाइनमार्फत उपभोग गरेको विद्युत महसुल बक्यौताको पहिलो किस्ता बुझाएको छ ।
बिएल संवाददाता - काठमाडाैं
दाङको घोराहीमा अवस्थित सोनापुर मिनरल एण्ड आयाल प्रालिले डेडिकेटेड तथा ट्रंक लाइनमार्फत उपभोग गरेको विद्युत महसुल बक्यौताको पहिलो किस्ता बुझाएको छ ।
बिएल संवाददाता - काठमाडाैं
आज ‘बृहत् पार्टी समायोजन कार्यक्रम’ मार्फत रावल नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्दैछन्।
बिएल संवाददाता - बिराटनगर
राजनीतिमा लाज भन्ने शब्द हराएको छ भन्ने वाक्य प्रायः अतिशयोक्ति लाग्थ्यो, तर अहिले झाँक्रीको राजनीतिक फिर्तीले त्यस वाक्यलाई नयाँ अर्थ दिएको छ।
सुवास शर्मा - काठमाडौं
रास्वपा केन्द्रीय कमिटी बैठकमा कार्कीद्वयसहित बम र डाँगीको पछिल्लो चालप्रति असन्तुष्टि जनाउँदै पार्टीमा आयातित व्यक्तिलाई सभापति बनाउँन नसकिने केन्द्रीय सदस्यहरूले स्पष्ट धारणा राखेका थिए।
बिएल संवाददाता - काठमाडौं
कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबारको बैठकमा बोल्दै कार्कीले जेनजी आन्दोलनका क्रममा सभापति देउवा र पत्नी आरजु राणामाथि आक्रमण गर्नेहरूमाथि कडा कारबाहीको माग गरे।
बिएल संवाददाता - काठमाडौं
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा उनलाई पद तथा गोपनियताको शपथ गराएका हुन्।
बिएल संवाददाता - काठमाडौं
संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गठन भएको सरकारविरुद्ध दलहरूले सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन्।
बिएल संवाददाता - काठमाडौं
हाडनाता करणीमा २५ वर्ष जेल सजाय भोग्दाभोग्दै फरार भएका कालीबाबा उर्फ भरत लामिछाने पक्राउ परेका छन्।
बिएल संवाददाता -
मंगलबार बिहान दूतावास परिसरभित्र पसेको चितुवालाई प्रहरी, डिभिजन वन कार्यालय र राष्ट्रिय प्रकृति संरक्षण कोषको टोलीले उद्धार गरेको छ।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणमा व्यापक ढिलाइ हुँदा मुख्य ठेकेदार पटेल–रमण जेभी, जनकपुर–९ धनुषासँगको ठेक्का सम्झौता तोड्ने प्रक्रिया अघि बढाइएको छ।
बिएल संवाददाता - काठमाडौं
सोमबार मन्त्रिपरिषद बैठकले उनलाई बर्खास्त गर्दै डा. सुरेन्द्र लाभलाई प्रदेस प्रमुखका रुपमा सिफारिस गरेको थियो। मन्त्रिपरिदषको उक्त निर्णयअनुसार राष्ट्रपति पौडेलले मंगलबार सदर गर्दै सुवेदीलाई पदमुक्त गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय राजनीतिक संकट निकासका लागि मुख्य निर्णायक भूमिकामा हुनुपर्ने नेपाली काँग्रेस अहिले आफ्नै महाधिवेशनको अलमलमा महिनौ बिताइरहँदा ‘पहिलो राजनीतिक शक्ति’ ठानिएको नेपाली काँग्रेसको चौतर्फी आलोचना हुन थालेको छ।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रपति ट्रम्पले सम्बोधनका क्रममा भने, ‘हामी अहिले भारतसँग नयाँ सम्झौता गर्दैछौँ। अहिले उनीहरू मलाई खासै मन पराउँदैनन् तर फेरि हामीलाई मन पराउनेछन्। हामी न्यायोचित व्यापार सम्झौताकै नजिक छौँ। उनीहरू निकै कुशल वार्ताकार छन्, त्यसैले सर्जियो, तपाईंले ध्यान दिनु पर्नेछ। सबैको हित हुने सम्झौता लगभग तय हुँदैछ।’
बिएल संवाददाता - काठमाडौं
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले तेस्रो संशोधित नियमावली स्वीकृत गरेसँगै यसअघि अवरुद्ध रहेको जग्गा विभाजन तथा कित्ता छुट्याउने कार्य सञ्चालनमा आउनेछ।
बिएल संवाददाता - काठमाडौं
घटनापछि मुम्बई, हरियाणा तथा उत्तरप्रदेशलगायतका सहरमा सुरक्षा हाइअलर्ट जारी गरिएको छ। उक्त विष्फोटको कारणबारे अहिलेसम्म सुरक्षा निकाय र सरकारले केही भनेका छैनन्।
बिएल संवाददाता - काठमाडौं
सरकारले मधेस प्रदेसका प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई बर्खास्त गरेको छ। उनको ठाउँमा सरकारले डा. सुरेन्द्र लाभलाई प्रदेस प्रमुखका रुपमा सिफारिस गरेको छ।
बिएल संवाददाता - काठमाडौं
एआइजी दानबहादुर कार्की अब आइजिपी भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद बैठकले कार्कीलाई नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गरेको हो।
बिएल संवाददाता - काठमाडौं
त्यसपछिका हरेक सार्वजनिक कार्यक्रम, भेटघाट अनि अन्तर्वार्ताहरूमा उनले जेनजीलाई निरन्तर गालीगलौज गर्दै आएका छन्। सोमबार फेरि एकपटक ओलीले जेनजी र उनीहरूको आन्दोलनलाई गिज्याउँदै बरु उनीहरूलाई एमालेमै आउन पनि निम्तो दिएका छन्।
बिएल संवाददाता - काठमाडौं
नेकपा एमाले फर्किएकी नेतृ रामकुमारी झाँक्रीले आफू कुनै व्यक्तिगत अवसरका लागि पार्टीमा नफर्किएको बताएकी छन्।
बिएल संवाददाता - काठमाडाैं
नेकपा एमालेमा फर्किएका किसान श्रेष्ठले पार्टी फुटाएर ठूलो भूल गरिएको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
१ .
२ .
३ .
४ .
५ .